weekly Nepal
- शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा सभासदहरूद्वारा सरकारको आलोचना
- रितेश र आशिषका हत्यारा सार्वजनिक
- कांग्रेस सभासद्ले राष्ट्रियताबारे चिनियाँ विदेशमन्त्रीले बोलेका विषयमा सरकारी धारणा मागे
- उच्चस्तरीय राजनीतिक संयन्त्रले आचारसंहिता पालनाका लागि मन्त्रीहरुको निगरानी गर्ने
- राष्ट्रपति डा यादव र चिनियाँ विदेशमन्त्रीबीच नेपालको राजनीतिक अवस्थाबारे छलफल
CNN News Live
रक्षाको जन्मदिन नेपाली खेलकुदका साथ मनाइदै
हामी घर, परिवार, देस र आफन्तहरुबाट अलग्गिएर टाढा रहदा नेपाली साथीहरु नै आफन्तको रुपमा हुने कुरा बिदेसबासी सबैले महसुस गर्ने कुरा हो। हामी पनि त्यसको अपवाद हुने कुरा भएन। यसैलाई मुर्तरुप दिन्छ चाडवाड वा यस्तै कुनै अवसरहरुले। रक्षाको वर्थडेको अवसरमा यहाँका हामी नेपाली समुदायका साथीहरु जम्मा भएर नेपाली खेलहरु रुमाल लुकाउने, घैटो फोडने जस्ता खेलका साथै मासु पोलेर खाएर मनोरञ्जनका साथ मनाइएकोछ।

