Ads

Blogs

Prachanda first Prime Minister of the Republic of Nepal

CPN (Maoist) chairman Pushpa kamal Dahal (Prachanda) is elected as the prime minister of Nepal. Prachanda is the first Prime Minister of Republic of Nepal as an elected from Constituent Assembly (CA). After his election, four month long deadlock and the uncertainty is ended up.

रक्षाको जन्मदिन नेपाली खेलकुदका साथ मनाइदै

हामी  घर, परिवार, देस र आफन्तहरुबाट अलग्गिएर टाढा रहदा नेपाली साथीहरु नै आफन्तको रुपमा हुने कुरा बिदेसबासी सबैले महसुस गर्ने कुरा हो। हामी पनि त्यसको अपवाद हुने कुरा भएन। यसैलाई मुर्तरुप दिन्छ चाडवाड वा यस्तै कुनै अवसरहरुले। रक्षाको वर्थडेको अवसरमा यहाँका हामी नेपाली समुदायका साथीहरु जम्मा भएर नेपाली खेलहरु रुमाल लुकाउने, घैटो फोडने जस्ता खेलका साथै मासु पोलेर खाएर मनोरञ्जनका साथ मनाइएकोछ।

 

Very Interesting circus show

I have found very interesting and amazing show of the two people. You will really enjoy this video. Rest from video
Very Amazing circus video

Sonia's Dance

This video show how Sonia Sherpa a 4 years old girl is performing a Nepali dance in a music. She just seen the cultural programme in Dashain 2064 and learnt herself. 

बुद्ध जयन्ति मनाइयो

२० मे २००८ का दिन जर्मनीको गेल्जेनकिर्खेन शहर तथा वरिपरिका नेपाली तथा तिब्बतीहरुले संयूक्त रुपमा बुद्ध जयन्ति मनाएका छन्। अहिलेको बिषम परिस्थितिमा बुद्धको सन्देशलाई स्मरण गरेर त्यसलाई अनुशरण गरेमा हिंसा र अशान्तिबाट सहज छुटकारा पाउन सकिने कुरामा सहभागिहरु एकमत देखिन्थे।

Syndicate content