Ads

Himal Khabar

Syndicate content
Latest News Headlines from Himalkhabar.com
Updated: 1 day 11 hours ago

सुदुरपश्चिमका असन्तुष्ट एमाले भेलामा

26 August, 2008 - 16:06
पार्टीले आफ्नो क्षेत्रबाट मन्त्रीका लागि सिफारिश नगरेकोमा असन्तुष्ट सेती र महाकाली अञ्चलका एमाले कार्यकर्ताहरुको भेला राजधानीमा जारी छ ।

कांग्रेसमा महाविधेशन मागको अर्थ

26 August, 2008 - 12:43
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको चाहनाबिपरित महाधिवेशनको माग रन्किएको छ ।

'वाधकलाई पन्छाएर अघि बढ्छौं'

25 August, 2008 - 15:45
माओवादीका केही नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएलगत्तै वरियता बिबाद समाधान हुने तथा एमाले सरकारमा सामेल हुने बताइरहेको बेला कार्यबाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नेपाल निर्माणमा एमाले वाधक बने उसलाई पनि पन्छाएर अघि बढ्ने चेतावनी दिएका छन् ।

'माओवादी र एमाले दुवै गलत'

25 August, 2008 - 14:16
कार्यनीतिमा सहमति भइसकेपछि मर्यादाक्रम नमिलेको भन्दै सरकारमा नजानु तथा कार्यनीतिमा सहमत भइसकेको पार्टीलाई कार्यबाहक प्रधानमन्त्री बन्न नदिन दोश्रो वरियता नदिनु एमाले र माओवादी दुवै पार्टीको गल्ती भएको माओवादी सचिवालय सदस्य सिपी गजुरेलले बताएका छन् ।

प्रचण्डका केही संयोगहरु

25 August, 2008 - 11:22
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जिवनमा साउन ३१ गते, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग केही चाखलाग्दा संयोग छन् ।

प्रचण्डका केही संयोगहरु

25 August, 2008 - 11:18
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जिवनमा साउन ३१ गते, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग केही चाखलाग्दा संयोग छन् ।

'माओवादी हाम्रै अडानमा आउँछ'

24 August, 2008 - 16:15
मन्त्रीहरुको मर्यादाक्रममा माओवादी र आफ्नो पार्टीबीचको बिबादबारे बोल्दै एमाले महासचिव झलनाथ खनालले माओवादी एमालेकै अडान स्विकार्न वाध्य हुने बताएका छन् ।

एक साता नटिक्ने अडान

24 August, 2008 - 12:39
एक साताभित्रै एमाले नेता बामदेव गौतमलाई अर्थमन्त्री डा. बाबुराम भट्टराईभन्दा माथिल्लो वरियता दिएर सरकारमा सामेल नगरी नहुने छ भने प्रधानमन्त्रीले भदौ ६ गते नै पूर्ण सरकार बनाउने प्रयास किन नगरेका होलान् ?