Copyright British Broadcasting Corporation 2008. अरु बाहिरका ईन्टरनेट साईटहरुका सामग्रीका निम्ति बीबीसी जीम्मेवार छैन।
Updated: 1 day 11 hours ago
26 August, 2008 - 19:15
दशौं हजार मानिसहरुलाई विचल्लीमा पार्नेगरी भत्केको कोसी तटबन्ध मर्मत गर्न भारतीय प्राविधिज्ञहरुले बुधबारदेखि काम शुरु गर्ने आशा गरिएपनि उनीहरू अझै आफ्नो सम्पर्कमा नआएका नेपाली अधिकारीहरुले बताएका छन्।
26 August, 2008 - 19:09
अपहरण: संगठित अपराधको संजाल
26 August, 2008 - 18:40
माओवादीसितको गठबन्धन सरकारमा एमालेको प्रतिनिधित्व गराउँदा देशको सुदूर पश्चिम लगायत कर्णाली क्षेत्रका प्रतिनिधिहरूको उपेक्षा गरिएको भन्दै सो दलका प्रभावशाली नेताहरूले पार्टी निर्णय विरूद्ध कडा टिप्पणी गरेका छन्।
25 August, 2008 - 18:59
ओलम्पिक खेलकूदको सन्दर्भमा चीनको भ्रमण गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कूटनीतिक इतिहासमा एउटा कीर्तिमान राखेपनि चीनमै भएको ओलम्पिक्समा नेपाली खेलाडीहरुको प्रदर्शन भने परंपराबाट भिन्न हुन सकेन।
25 August, 2008 - 18:37
सप्तकोशी नदीको तटबन्ध भत्किएर आएको बाढीबाट विस्थापित भएकाहरुसंग भेट र बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्न पुगेका राष्ट्रपति डा रामवरण यादवले त्यस्ता विपत्तीको सामना गर्न जुनसुकै ठाउँमा बस्ने सबै नेपाली एकजुट हुनु पर्ने बताएका छन्।
25 August, 2008 - 18:19
मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रत्येक तीन वर्षभित्र महाधिवेशन गर्नुपर्ने समयावधि नजिकिंदै गर्दा सबै निकायको म्याद थप्ने निर्णय गरेपनि केन्द्रिय समितिको बैठकमा आगामी महाधिवेशनको मिति तोक्नुपर्ने आवाज उठेको छ।
25 August, 2008 - 14:48
साढे दुई वर्षअघि शान्तिप्रकृयामा प्रवेश गरेपछि अन्य दलसंग सत्ता सहकार्य र संघर्ष गरेको नेकपा माओवादीभित्र सत्ता प्राप्तिसंगै आन्तरिक शक्ति संघर्ष तीव्र भएको छ।
25 August, 2008 - 14:47
माओवादीले सशस्त्र युद्ध गरेदेखि सत्तारोहण हुंदासम्म पनि उपयोगिताको राजनीति गर्ने गरेको आरोप खेप्दै आएको छ।
24 August, 2008 - 17:59
मन्त्रीपरिषदको बरिष्ठताक्रमबारे आफ्नो अडानलाई स्वीकार नगरेमा सरकारमा सहभागी नहुने चेतावनी नेकपा एमालेले दिएपछि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड फर्केपछि विवाद सल्टिने आशा व्यक्त गरिएको छ।
24 August, 2008 - 17:44
सप्तकोशी नदीको तटबन्ध भत्किंदा आएको बाढीबाट करीब पैंतीस हजार मानिसहरु प्रभावित भएको अधिकारीहरुले वताएका छन् भने विस्थापित भएका कतिपय मानिसहरू भागाभाग गर्दा छुटेका परिवारका सदस्यहरूसंग भेट्न व्याकुल भएर बसेका छन्।